Techie IT
१४ मंसीर २०७९, बुधबार

करेन्ट लागेर मृत्यु


बर्दिया । गुलरिया नगरपालिका-१२ बिक्री बस्ने २५ वर्षीया कमला चौधरीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा मोटर जडान भएको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्