Techie IT
१४ मंसीर २०७९, बुधबार

चेन सङ नयाँ चिनिया राजदूत !


काठमाडौं,चीनले नेपालका लागि नयाँ राजदूतमा चेन सङलाई पठाउने भएको छ । चिनीयाँ विदेश मन्त्रालयका डेपुटी डाइरेक्टर सङ नेपाल मामिलाका ज्ञाता पनि मान्न्छिन् ।

चिनले हाउ र्‍यान्छीको कार्यकाल सकिएपछि चेन सङलाई राजदूत बनाएर पठाउने तयारी गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्