Techie IT
२२ मंसीर २०७९, बिहीबार

पार्टी फुट्न नदिन ६१ सांसदको हस्ताक्षर


काठमाडौं,२४साउन
पार्टी फुट्न नदिने घोषणा गदै नेकपाका ६१ जना सांसदले पार्टीको अटुट एकताका लागि हस्ताक्षर अभियान चलाउने बताएका छन् । सांसदहरु विशाल भट्टराई,कुष्णप्रसाद दाहाल,घनश्याम खतिवडा लगायतले संसदीय दलको कार्यालय सिंहदरवारमा आइतवार पत्रकार सम्मेलन गरेका छन् ।

तर उनीहरुले ६१ जना सांसदको. नामावली मात्र सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी ओली,प्रचण्ड र माधव नेपालको गरी तीनै गुटका सांसदहरुको संयुक्त पहल भनिएपनि नामावलीमा प्रचण्ड र नेपाल पक्षको वाहुल्यता रहेको छ ।

No description available.

No description available.

No description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्