Techie IT
१४ मंसीर २०७९, बुधबार

रौतहट १ बाट समाजवादीका माधव नेपाल विजयी


काठमाडौं । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका छन् ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका छन् भने एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्