Techie IT
१४ मंसीर २०७९, बुधबार

दाङ २ मा रेखा शर्मा विजयी


दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतान्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्