Techie IT
१३ असोज २०७९, बिहीबार

सवारी दुर्घटनामा एक जनाको मृत्यु


नवलपरासी(पश्चिम) । सुनवल नगरपालिका-१२ भुमही चोकस्थित सडकमा लु.१ ख. ७३७७ नम्बरको माईक्रोबसको ढोकाबाट लड्दा सोही माइक्रोबसले किचेर सह-चालक बर्दघाट नगरपालिका-११ धनेवा बस्ने ३३ वर्षीय उमेश चौधरीको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

माइक्रोबस चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्