Techie IT
बुधबार, कात्तिक ५,२०७७

बालुवाटार र खुमलटारमा समानान्तर वैठक


काठमाडौं,२५ साउन
सत्तारुढ नेकपा भित्रको पदीय झगडा झन चर्कदै गएको छ । आइतवार बिहानै देखि प्रधानमन्त्री केपी ओलीले आफू समर्थक नेताहरुसँग पालैपालो भटवार्ता गरेका छन् ।

उनले महासचिव विशणु पौडेल, प्रदेश नंंवर ५ का मुख्यमन्त्री शंकर पोख्रेल,पचण्डसँग टाढिंदै गएका पूर्व माओवादी नेता जनार्दन शर्मा लगाएतका नेताहरुसँग परामर्श गरिरहेका छन् । उता, नेकपाका दोस्रो अध्यक्ष प्रचण्डले खुमलटारमा विहानैदेखि माधव नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार