Techie IT
१९ असोज २०७९, बुधबार

विभिन्न धनमाल चोरी


मोरङ । जहदा गाउँपालिका-४ रामचोकस्थित जिवन विकास लघुवित्त संस्थाबाट ४ थान विभिन्न कम्पनीको ल्यापटप र १ थान एनभिआर गरी करिब २ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी  गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्