Techie IT
सोमबार, असोज १२,२०७७

भारतीय राजदूत र सहायक राजदूत सैनिक मुख्यालयमा !


काठमाडौं,२५ साउन 
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र सहायक राजदूत नाम्ज्ञा खम्पा सैनिक मुख्यालयमा पुगेका छन् । नेपाली सेनाका प्रधान सेनापति पूर्ण चन्द्र थपालाई भेट्न सैनिक मुख्यालयमा पुगेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्