Techie IT
१९ असोज २०७९, बुधबार

नेपालमा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण, ४३३ जना संक्रमण मुक्त


काठमाडौँ ।देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा आइतबार थप ५५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर ४३३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

No photo description available.

May be an image of map and text

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्