Techie IT
शनिबार, मंसीर १३,२०७७

काठमाडौं उपत्यकामा बिहिबार थप ९४३ जनामा कोरोना संक्रमण


काठमाडौं ।
काठमाडौं उपत्यकामा बिहिबार थप ९४३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ८१७, ललितपुरका ६९ जना र भक्तपुरमा ५८ जना गरी काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्