Techie IT
सोमबार, वैशाख ६,२०७८

नहरको पानीमा डुबेर महतोको मृत्यु


काठमाडौं ।

मोरङको जहदा गाउँपालिका-५ डनबक्स बस्ने ५९ वर्षीय साधुर महतो नहरको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्