Techie IT
मंगलबार, मंसीर १६,२०७७

करेन्ट लागेर डाँगीको मृत्यु


काठमाडौं ।

बर्दियाको बासगढी नगरपालिका-५ बस्ने ३५ वर्षीय टेक बहादुर डाँगीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

सोही नगरपालिका-९ माछागढ चिसापानी चोकमा बिजुलीको पोलमा वाईफाईको तार जोड्ने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्