Techie IT
आईतबार, मंसीर २१,२०७७

आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण !


काडमाडौं ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ । बुधबार पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिम देखिएको हो । कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेशनमा रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्