Techie IT
बुधबार, मंसीर १०,२०७७

खाल्डोमा मृत अवस्थामा फेला


काठमाडौं ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-५ भेलाहीस्थित खाल्डोमा सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिरका यादव बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका-८ बगरटोल बस्ने २१ वर्षीया सञ्चमाया तामाङ बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

जंगलमा च्याउ टिप्न जाँदा ज्यामिरेस्थित राप्ती खोलाले उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि १ सय मिटर टाढा उनको शव फेला पारेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्