Techie IT
शनिबार, मंसीर १३,२०७७

महराको डुबेर मृत्यु


काठमाडौं ।

महोत्तरीको बर्दिवास नगरपालिका-९ पथलैया बजार बस्ने दिनेश महराको छोरा २ वर्षीय आदित्य महराको पानी जमेको खाल्डोमा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।

खेल्दै जाने क्रममा आफ्नै घर अगाडिको उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्