Techie IT
सोमबार, वैशाख ६,२०७८

प्रधानसेनापति थापाको पिसिआार रिपोर्ट नेगेटिभ


काठमाडौं ।

प्रधानसेनापति पुर्णचन्द्र थापाको पिसिआर परिक्षण रिर्पोट नेगेटिभ  आएको छ ।

प्रधानसेनापति निवासका भान्सेलाई कोरोना संक्रमण पुष्टि भएपछि केही दिन यता प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका थिए । उनको पिसिआर परिक्षणको आज आएको रिपोर्टमा नेगेटिभ आएको सैनिक जनसम्पर्क कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्