Techie IT
२३ साउन २०७९, सोमबार

एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग र्‍गयो ! फुटेज डिलिट भयो : अर्थमन्त्रालय


काठमाडौँ । अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको बताएको छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो ।

अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन । यस्तो छ पत्र

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्