Techie IT
१४ असोज २०७९, शुक्रबार

बालुवाटारमा सिसिएमसीको बैठक सुरु


काठमाडौं ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र अर्थात सीसीएमसीकोको बैठक मंगलबार बेलुका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सुरु भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलको अध्यक्षतामा सिसिएमसीको निर्देशक समितिको बैठक सुरू भएको  हो ।
उक्त बैठकमा गृहमन्त्री राम बहादुर थापा, पर्यटनमन्त्री योगेश भट्टराई ,सामान्य प्रसाशनमन्त्री हृदयेश त्रिपाठी ,उद्योगमन्त्री लेखराज भट्ट ,शिक्षामन्त्रीले गिरिराजमणि पोखरेल ,उर्जामन्त्री बर्षमान पुन ,मुख्य सचिव लोकदर्शन रेग्मी ,गृह सचिव महेश्वर न्यौपाने ,सचिव महेन्द्र प्रसाद गुरागाई ,स्वास्थ्य सचिव लक्ष्मण अर्याल ,लगायत १६ जनाको उपस्थितिमा बैठक सुरु भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्