Techie IT
१७ असार २०७९, शुक्रबार

नेपालमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण,१० जना संक्रमण मुक्त


काठमाडौँ । देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर १० जना घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार