Techie IT
८ असार २०७८, मंगलबार

कांग्रेसको नेताले हानेर बाटो काट्ने महिलाको मुत्यु !


काठमाडौं ।
नेपाली कांग्रेसको संखुवासभाका नेता एवं पूर्वराज्यमन्त्री दिपक खड्का चढेको वा ११ च ४१४१ नंवरको प्राडो गाडीले ठक्कर दिदा महारजगंञ्जमा जेव्राक्रसिंङमा बाटो काट्दै गरेकी एक महिलाको मुत्यु भएको छ ।

सो गाडीको ठक्करबाट गत ७ गते घाइते भएकी अनुया पाण्डेको उपचारको क्रममा मृत्यु भएको हो । ती महिलालाई ठक्कर दिएर भागेको नेता खड्काको गाडीका चालक जयराम जोशीले प्रहरी समक्ष साविती वयान दिएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्