Techie IT
४ माघ २०७८, मंगलबार

चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन नेविसंघका नेता गिरफ्तार


काठमाडौं ।
चीनले नेपालको सीमा मिचेको भन्दै आफ्नो भूमी फिर्ता गर्न माग गदै चिनिया दूतावास अघि विरोध प्रदर्शन गरिरहेका कांग्रेसको विद्यार्थी संगठन नेविसंघका ६ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सोमबार विहान चिनिया दूावास अगाडि विरोध प्रदर्शन गर्न पुगेका नेविसंघका नेताहरु नवराज त्रीपाठी,प्रनिल तामाङ,सुवोध ओली,दीपेनद्र खड्का,अर्वत खड्का लगायतलाई प्रहरीले गिरफ्तार गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्