Techie IT
५ असार २०७८, शनिबार

महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि


काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा सफल व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले असोज ११ गते आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको पारिवारिकस्रोतले जानकारी दिएको छ । ।

कोरोना पुष्टि भए पनि उनमा कुनै कोरोनाको लक्षण नदेखिएको र कुनै समस्या पनि नभएको जानकारी उनले दिएका छन् ।

आफूमा कोरोना पुष्टि भएपछि केही दिनदेखि आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह पनि गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्