Techie IT
१० असार २०७८, बिहीबार

घर भत्किँदा विभिन्न धनमाल नष्ट


काठमाडौं ।

संखुवासभाको चैनपुर नगरपालिका-८ कटहरेबेसीमा घर भत्किदा विभिन्न धनमाल नष्ट भएको छ ।

सोही ठाउँ बस्ने ईन्द्र बहादुर श्रेष्ठको घर वर्षाको कारण शनिबार दिउँसो भत्किँदा अन्नपात, भाँडाबर्तन र लत्ताकपडा समेत गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्