Techie IT
१४ असोज २०७९, शुक्रबार

नेपाल कोराना संक्रमणमा ४८ औं स्थानमा


काठमाडौं ।
विश्वमा कोरोना संक्रमणको हिसाबले आइतबार नेपाल ४८ औं नम्वरमा आइपुगेको छ । आइतबार नेपालमा १ हजार ५७३ जना संक्रमित थपिदा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुग्दा नेपालले भेनेजुइला,कोष्टारिका,इथियोपीया, र पोर्चुगललाई उछिनेर ४८ औ स्थान ओगट्न पुगेको हो ।

विश्वमा ११५ राष्ट्र तथा टापु एवं समुन्द्री जहाजहरुमा भएको संक्रमणको गणनामा नेपाल ४८ औं नम्वरमा झरिसक्दा पनि नेपालको सरकारले चाहि नेपालमा कोरोनाको खासै असर नरहेको जस्ते व्यवहार गरेर जनतालाई डर त्रासमै भुलाइ रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्