Techie IT
२ भदौ २०७९, बिहीबार

पुतलीमायाको खोलाले बगाएर मृत्यु


काठमाडौं ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ कालीकाटार बस्ने ४५ वर्षीया पुतलीमाया घलानको खोलाले बगाउँदा शनिबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ ज्यामिरेस्थित माईती घरबाट घरतर्फ फर्कने क्रममा ज्यामिरे खोलाले बगाई बेपत्ता भएपश्चात खोजी गर्ने क्रममा घट्नास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्