Techie IT
१४ असोज २०७९, शुक्रबार

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा


काठमाडौं ।

भान्सेलाई कोरोना लाएपछि नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि सेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

भान्सामा काम गर्नेलाई गत असोज १० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिमउले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै सेल्फ क्वारेन्टाइनमा थापा बसेको सैनिक जनसम्पर्ट विभागले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्