Techie IT
१० असार २०७८, बिहीबार

प्रचण्डसँग भेटवार्ता सकिए लगतै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषदको बैठक


काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओली ले र नेकपाका अध्यक्ष प्रचण्डवीच दुई घण्टा लामो भेटवार्ता सकिएपछि प्रधानमन्त्री ओलीले मध्यान्ह १२ बजेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच विहान मन्त्रीपरिषद् पुर्नगठन बारे छलफल भएको बुझिएको छ र मन्त्रीहरुलाई धन्यावाद दिन प्रधानमन्त्रीले आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठक बोलाएको समाचार सुत्रहरुको दाबि रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्