Techie IT
१२ असार २०७९, आईतबार

नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण, ८ जना संक्रमण मुक्त


काठमाडौँ । देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर ८ जना घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

No photo description available.

May be an image of map

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्