Techie IT
४ जेठ २०७९, बुधबार

नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण, १६ जना संक्रमण मुक्त


काठमाडौँ । नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर १६ जना घर फर्किएका छन् ।

विगत २४ घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

No photo description available.

May be an image of map

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्