साँझ परेपछि देउवा दुतावास पुगे !

काठमाडौं,साउन २३
पूर्व प्रधानमन्त्री एवमं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा भारतिय राजदूत विनय मोहन क्वात्रालाई भेट्न शुक्रबार साँझ भारतीय राजदूतावास लेनचौर पुगेका छन् ।
उनी साझ सवा ७ बजे दुतावास प्रवेश गरेको सुलसुलेले थाहा पाएको छ । यसअघि नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालले बुुधबार दिउसो राजदूत विनय मोहन क्वात्रालाई भेट्न दुतावास पुगेका थिए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्