Techie IT
२ भदौ २०७९, बिहीबार

डुबेर मृत्यु


काठमाडौं ।

बाराको पचरौता नगरपालिका-९ स्थित आरबीआई इँभट्टामा काम गर्ने भारत यूपी बरैली घर भएका महमद हमिद अंसारीको ५ वर्षीय छोरा मुना अंसारीको इँटाभट्टास्थित कुलोमा डुबेर मंगलबार बेलुका मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्