Techie IT
बुधबार, असोज ७,२०७७

हुम्लाका विद्यालय सञ्चालनमा


हुम्ला, साउन २३
सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्मका प्राविदेखि मा.वि.सम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन् । बिहीबारदेखि विद्यालय सञ्चालन भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना नदेखिएकाले विभिन्न विद्यालयमा विद्यार्थीले शान्त वातावरणमा हिँडडुल गर्न पाएको बताए । अन्य गाउँपालिकामा कोरोना त्रासले विद्यालय सञ्चानलनमा नआएको उनले राससलाई बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्