Techie IT
बिहीबार, असोज ८,२०७७

प्रधानमन्त्रीका सल्लाहकार भारतीय दूतावासमा !


काठमाडौं, २३ साउन
प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सम्वन्धी सल्लाहकार डा. राजन भट्टराईले शुक्रबार दिउँसो भारतीय दूतावासका नयाँ डीसीएम नाम्गेचोरेन खम्पासँग झण्डै एक घण्टा लामो भेटवार्ता गरेका छन ।

डीसीएम खम्पालाई भेट्न प्रधानमन्त्रीका परराष्ट्र मामिला संवन्धी सल्लाहकार भट्टराई दिउँसो भारतीय दूतावास लैनचौर छिरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्