केन्द्रीय प्रयोगशाला बाहिरनै यस्तो !

काठमाडौं ।
टेकुमा रहेको केन्द्रीय प्रयोगशाला वाहिरनै कोरोना टेष्ट गर्न लागेको लाइनमा यस्तो भद्रगोल देखिएको छ । यो दुष्यले पीसीआर टेष्टका नाममा राज्यले दूरजराजमा राज्यले कस्तो सुरक्षा सतर्कता अपनाएको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्