Techie IT
३० जेठ २०७८, आईतबार

लाइन्स क्लब वालाजुद्धारा ट्राफिकलाई मास्क र सेनिटाइजर प्रदान !


काठमाडौं ।
लाइन्स क्लव अफ वालाजुले एक कार्यक्रम वीच ट्राफिक प्रहरीलाई कोरोना संक्रमणबाट जोगिन मास्क र सेनिटाइजर प्रदान गरेको छ । क्लवको प्रतिनिधि मण्डलले एक समारोह वीच उक्त सामान हस्तान्तरण गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्