Techie IT
१० असार २०७८, बिहीबार

करेन्ट लागरे मृत्यु


काठमाडौं ।

मोरङको कटहरी गाउँपालिका-७ थलाहा बस्ने ४१ वर्षीय कलकतनी माझीको आफ्नै घरमा काम गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

मकवानपुरको बागमती गाउँपालिका-६ अर्नादमार बस्ने ५९ वर्षीय सोम बहादुर गोलेको आफ्नै घरमा लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

करेन्ट लागि घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्