Techie IT
बिहीबार, कात्तिक १३,२०७७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं ।

आफ्नै २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्