Techie IT
९ माघ २०७८, आईतबार

नेपाली भूभागमा चिनियाँ पक्षद्धारा एकतर्फी रुपमा व्यापारिक प्रयोजनका भवन निर्माण


काठमाडौं ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभाग गबु याल्मामा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको र निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको पाइएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताएका छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्