Techie IT
३० जेठ २०७८, आईतबार

नगद सहित बिभिन्न धनमाल चोरी


काठमाडौं ।

उदयुपरको रतामाई गाउँपालिका-३ चनौटे बस्ने रंग बहादुर राईको घरबाट नगद १ लाख ८० हजार रुपैयाँ, सुनचाँदीका विभिन्न गरगहना, तथा क्यामेरा सहित करिब ४ लाख ७८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।

चोरी गरी फरार रहेका व्यक्तिहरुको प्रहरीले खोजी कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्