Techie IT
८ असार २०७८, मंगलबार

मृत अवस्थामा फेला


काठमाडौं ।

काठमाडौंको तारकेश्वर नगरपालिका-८ गैरीगाउँ डेरा गरी बस्ने सर्लाही घर भएका २७ वर्षीय अनिल दाहाल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ खडक बनगाईस्थित खेतमा बुटवल उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय टिकाजंग कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्