Techie IT
१० असार २०७८, बिहीबार

प्रदर्शनमा प्रहरीको दमनप्रति प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण


काठमाडौं ,

विगत केही दिन यता नेपाल विद्युत प्रधिकरणमा कुलमान घिसिङको पुन नियक्तिको माग राख्दै काठमाडौंका विभिन्न ठाउँमा भएका प्रदर्शनका क्रममा प्रहरीले गरेका दमनप्रति प्रहरी प्रधान कार्यालयको धयानाकर्षण भएको छ ।

प्रधान कार्यालयले सावृजनिक गरेको ध्यानाकर्षमा विगत केही दिन यता भएका प्रदर्शनमा नेपाल प्रहरीबाट प्रदर्शनकारीमाथि दमन भएको भन्ने गुनासोलाई मध्यनजर गर्दै त्यस घटनाका क्रममा कुन ठाउँमा कस्ले दमन गरेको त्यसको छानविन गरी दोषीमाथि कारवारी गर्ने प्रधानकार्यालयले प्रतिवद्धता जनाएको छ ।

त्यसका लागि आवशयक छानविन गरी दोषीमाथि कारवाही गर्न महानगरिय प्रहरी कार्यालय रानी पोखरीलाई निर्देशन दिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्