Techie IT
८ असार २०७८, मंगलबार

प्रदर्शनमा दमन गरेकोमा मंगोल अर्गनाइजेसनद्धारा निन्दा


काठमाडौं ,

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरी प्रशासनले वर्वरतापूर्वक दमन गरेको भन्दै मंगोल नेशनल अर्गनाइजेसन नेपाल डा गोपाल गुरुङ समुहले तयसको विरोध र निन्दा गरेको छ ।

२०७७ असोज २ गते एक प्रेस विज्ञप्ती जारी गर्दै अर्गनाइजेसनले यस्ता किसिमका कार्यको विरोध र निन्दा गरेको हो ।

अर्गनाइजेसनका संयोजक विरलाल राईको हस्ताक्षर रहेको उक्त विरेध प्रेस वत्तव्यमा शान्तिपूर्ण जनताले एउटा न्याय र विकासप्रेमी सच्चा कर्मचारीको पक्षमा उभिएर प्रदर्शन गर्दा प्रशासनले गरेको धरपकडको निन्दा गर्दै यस्तो सरकारी ववरताको विरोध गर्दै न्यायको पक्षमा सडकमा उभिने अर्गनाइजेसनले जनएको छ ।

अर्जनाइजेसनको आयोजनामा चाव्हिलदेखि तिनकुने सम्मको शान्तिपूर्ण मोटरसाइकल -यालीमा प्रहरीले हस्तक्षेप गरेको र कुलमानको पक्षमा माइतिघरमा विरोध कार्यक्रम गरेका युवाहरुमाथि प्रहरीले लाठी बर्षाएकोप्रति सो संगठनले विशेष चासो लिदै यस्ता किसिमका कार्य अव नदोहो-याउन प्रशासनसँग अनुरोध गरेको छ ।

No description available.


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्