Techie IT
१० असार २०७८, बिहीबार

भेला हुुन नपाउँदै कुलमान समर्थक तितरवितर


काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तीको माग राख्दै प्रर्दशन गर्न माइतिघर मण्डला तर्फ जान लागेका पुवाहरुलाई प्रहरीले माइतिघर मण्डला नपुग्दै तितरवितर पारेर लखटेको छ ।

विजुलिबजार पुलमा जम्मा भएका युवाहरुलाई एक व्याक्तिले ल्याएकाले कार्डहर हातहातै थमाएका थिए । त्यहाँबाट मोटरसाइकलमा अघि बढेका युवालाई ववरमहल चोकमै प्रहरीले रोकेर तितरवितर पारेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्