Techie IT
४ जेठ २०७९, बुधबार

स्थगित परीक्षाफल प्रकाशित गर्न लोकसेवा आयोगलाई सर्वोच्च अदालतको प्रमादेश


काठमाडौँ ।सर्वोच्च अदालतले बुधबार लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न लोकसेवा आयोगका नाममा परमादेश जारी गरेको छ ।

बुधबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न परमादेश जारी गरेको हो ।

यस्तो छ , परमादेश :

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्