Techie IT
४ जेठ २०७९, बुधबार

नेपालमा थप ८४५४ जनामा कोरोना भाइरस संक्रमण, ५ जनाको मृत्यु


काठमाडौँ । देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप ८४५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै ,सोहि अबधिमा कोरोनाबाट ४४३३ जना निको भएर घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप ५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्