Techie IT
बिहीबार, कात्तिक १३,२०७७

महासेठको जन्मदिन मनाउन भारतीय राजदूत भैंसेपाटीमा !


काठमाडौं,२२ साउन
नेकपाका सांसद एवं पूर्वमन्त्री रघुवीर महासेठको जन्मदिन मनाउन भारतीय राजदूत विनय मोहन क्वात्रा महासेठको निजी निवास भैंसेपाटी पुगेका छन् । पूर्व मन्त्री महासेठ विवादास्पद रशियन व्यापारी उपेन्द्र महत्तोको वहिनी ज्वाई हुन् ।

महत्तोकी वहिनी जुली महत्तो नेकपाको नेतृ पनि हुन् । नेता महासेठ भारतीय लगानीको युटीएलको २० प्रतिशत लगानी गर्ने नेपाली साझेदार पनि हुन् । उनको जन्मोत्सवको अवसरमा शुभकामना दिन विहीवार दिउँसो राजदूत क्वात्रा महासेठको निवास भैंसेपाटी पुगेका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्