Techie IT
५ असार २०७८, शनिबार

खोलाले बगाई ल्याएको शव फेला


काठमाण्डौ, भदौ ३०

सुनसरीको ईटहरी उपमहानगरपलिका-१० बरगाछी बुढीखोलाले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको शव मंगलबार फेला परेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्