खोलाले बगाई ल्याएको शव फेला

काठमाण्डौ, भदौ ३०
सुनसरीको ईटहरी उपमहानगरपलिका-१० बरगाछी बुढीखोलाले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको शव मंगलबार फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्