Techie IT
१५ माघ २०७८, शनिबार

नेपालमा थप ५०८७ जनामा कोरोना भाइरस संक्रमण, ३ जनाको मृत्यु


काठमाडौँ । देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा शुक्रबार थप ५०८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ३०६ जना निको भएर घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ ।

No photo description available.

May be an image of map

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्