Techie IT
शनिबार, असोज ३,२०७७

सिमेन्ट कारखानामा आगलागी हुँदा १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट


काठमाडौं, भदौ ३०

झापाको हल्दिबारी नगरपालिका-३ ऐनाबारीस्थित कोवेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा चट्याङ परी मंगलबार बिहान आगलागी हुँदा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्